सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड
नेपाली बजारमा सुनको मूल्यले फेरी नयाँ रेकर्ड कायम भएको छ। अघिल्लो दिन प्रतितोला ११ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार १ सय रुपैयाँले बढेको छ । महासंघका अनुसार यो वृद्धिसँगै आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३...