दोलखाका समाजसेवी श्रेष्ठले गराए डिष्ट्रिक्ट ३२५ ‘एल’ गर्भनरमा उम्मेदवारी दर्ता
लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ ‘एल’ को लायन वर्ष २०२४–२५ का लागि सेकेण्ड भाइस डिष्ट्रिक्ट गर्भनर पदमा दोलखाका समाजसेवी एवं व्यवसायी मन कृष्ण श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । यहि बैशाख २२ गते पोखरामा आयोजना हुने डिष्ट्रिक्ट ३२५ ‘एल’ का दोस्रो महाधिवेशनमा उनी चुनिने छन् । श्रेष्ठलाई ...