“वातावरण सफा राखौं र स्वच्छ बनौं” नाराका साथ एकल म्याराथन
बर्दिया निवासी बर्ष ६५ का श्री पुष्कर विश्वकर्माले २०८१ बैशाख ५ गते रामनवमीको दिन “वातावरण सफा राखौं र स्वच्छ बनौं” भन्ने पवित्र सन्देश बोकेर पूरै रिङरोड ३ घण्टा ३८ मिनेट १३ सेकेण्डमा एकल म्याराथन पूरा गर्नु भएको छ । कलंकिबाट विहान ७ बजे शुरु भएको उक्त एकल म्याराथन बल्खु, एकान्तकुना, सातादोबाटो, ग्व...