परपुरूषसँग यौनसम्बन्ध राख्ने महिलालाइ ढुंगाले हानेर मारिने तालिवानको घोषणा
अफगानिस्तानमा अबैध सबन्ध राख्ने महिलालाइ फेरी ढुंगाले हानेर मारिने नियम बनाइएको छ । तालिवान सरकारका सर्वोच्च नेता मुल्ला हिबतुल्लाह अखुन्दजादाले महिलाविरुद्ध नयाँ आदेश जारी गर्दै अबैध सबन्ध राख्ने महिलाइ सार्बजनिक स्थलमा ढुंगाले हानेर मार्ने घोषणा गरेका हुन् । उनका अनुसार कुनै पनि महिला आफ्नो पति बा...