फिफा विश्वकप २०२२ मा समूहचरणका अन्तिम चार खेल बाँकी रहेको छ। जसमध्ये दुई खेल आज राति ८ः४५ मा शुरु हुनेछ भने दुई खेल भोलि बिहान १२ः४५ मा शुरु हुनेछ।

आज राति ८ः४५ को खेलमा घानाले उरुग्वेको सामना गर्नेछ भने दक्षिण कोरियाले पोर्चुगलको सामना गर्नेछ। त्यसैगरी, भोलि बिहान १२ः४५ मा क्यामरुन र ब्राजिल बीच खेल हुनेछ भने अर्को खेल सर्बिया र स्वीजरल्याण्ड बीच हुनेछ।

 

प्रतिक्रिया दिनुहोस !