
सरकारले पोखरामा आइतबार भएको यती एयरलान्इसको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शोकमा आज देशभर बिदा दिने निर्णय गरेको हो। आज शोक बिदा दिइएकोले सेयर बजारमा पनि बन्द रहनेछ। सेयर बजार आइतबार पनि बन्द रहेको थियो। आइतबार माघे संक्रान्तिका अवसरमा सार्वजनिक बिदाइएको थियो।
सेयर बजार अब भोलि मंगलबार खुल्नेछ। यो साता बजार ३ दिनमात्रै खुला रहनेछ।