मंगलबार दिउँसो २ बजेर ४३ मिनेट नेपालको पश्चिम तथा सूदूरपश्चिम पश्चिम बाजुराको मेला आसपासमा केन्द्रबिन्दु बनाएर ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।
भूकम्प पश्चिमको गुल्मी, पोखरा, भैरहवा लगायत सूदूर पश्चिमका सुर्खेत, नेपालगञ्ज, बझाङ, कैलालीलगायत क्षेत्रमा धेरै महसुस गरिएको थियो । त्यस्तै, भारतको दिल्लीमा समेत भूकम्प महसुस गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस !