बुधबार बालुवाटार क्षेत्रमा प्रदर्शन गरेको आरोपमा मिटरब्याजपीडित किसान मजदुर संघर्ष समितिका संयोजक कुशवाहसहित १३ जनालाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार बालुवाटर वरपर प्रदर्शन गर्ने ४ महिला र ९ जना पुरुषलाई नियन्त्रणमा लिइएको छ । उनीहरुलाई प्रहरी वृत्त, मालीगाउँमा राखिएको छ मिटरब्याजपीडितले वार्ता संयोजक कुशवाहको नेतृत्वमा सरकारी वार्ता टोलीसँग वार्ता गरिरहेको थियो । तर, हालसम्म वार्ता निष्कर्षमा पुग्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस !