नयाँ सत्ता गठबन्धबीच मन्त्रालय बाँडफाँडको माटा–मोटी सहमती भएको छ । एमाले उपाध्यष विष्णु पौडेलका अनुसार आजै साझसम्म मन्त्रिपरिषद विस्तार गर्ने उदेश्यले शक्ति बाँडफाँड भएको हो

उप–प्रधानमन्त्रिसहित गृहमन्त्रिको रुपमा पार्टी सभापति रवि लामिछाने दोहोरिने भएका छन् । रासपाले श्रम,शिक्षा र युवा तथा खेलकुद मन्त्रालय समेत पाउने भएको छ ।

नेकपा एमालेबाट सचिव रघुवीर महासेठ उप–प्रधानमन्त्रि तथा भौतिक पूर्वाधारमन्त्रि बन्ने सहमति भएको पौडेलले जानकारी दिए । माओवादी केन्द्र बाटै उप–प्रधानमन्त्रि तथा परराष्ट्रमन्त्रिको रुपमा नारायणकाजी श्रेष्ठले अवसर पाउने भएका छन् । अघिल्लो गठबन्धमा श्रेष्ठ उप–प्रधानमन्त्रि तथा गृहमन्त्रि थिए ।

 

प्रतिक्रिया दिनुहोस !