आइतबार बेलुका गृह मन्त्रालयमा भएको वार्ता बिनानिष्कर्ष टुंगिएपछि आज पुनः वार्ता हुन लागेको हो । हिजो सरकारका तर्फबाट उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सहितको सरकारी वार्ता टोली र संघर्ष समितिबीच वार्ता  भएको थियो ।

मिटरब्याज तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समितिमार्फत् देशभरका मिटरब्याज पीडितहरु विगत ४२ दिनदेखि आन्दोलन गर्दै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस !