कठमाडौको मखन गल्लीमा स्कुटर पार्किङ्मा राखेर खाजा खान होटलमा छिरेको बेला झोलामा राखिएको साढे २ लाख रुपैयाँ चोरी भएको छ । दोलखा शैलुङ्गेश्वरी गाउँपालिका ४ घर भएका ३३ वर्षिय जित बहादुर खवासले प्रदेश ३ ०२ ००४ प २८३८ नम्बरको स्कुटर पाकिङ्मा राखेर चिया खाजा खान जाने क्रममा स्कूटरको अगाडि राखेको झोलाबाट उक्त नगद चोरी भएको भन्दै उजुरी दिएका थिए ।

चोरीमा संलग्न रहेका व्यक्तिहरुको खोजी कार्य भैरहेको र यस सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !