सोमबार काठमाडौँ जिल्ला अदालतमा हाजिर भएका भुवन गिरीलाई अदालतले डिल्लीबजार कारागार चलान गरिएको छ । वैवाहिक बलात्कार मुद्दामा २०८० चैत २१ गते सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठले उनलाई थुनामा राख्न आदेश गरेका थिए । सो आदेशपछि उनी जिल्ला अदालतमा हाजिर भएका हुन् ।
पत्नी आरती गिरी रावलले वैवाहिक बलात्कार मुद्दा दायर गरेपछि उनी २०७९ चैत २८ मा पक्राउ परेका थिए । जेठी श्रीमतीसँग सम्बन्धविच्छेद भएपछि गिरीले आरतीसँग २०७५ असारमा आरतीसँग कानुनी विवाह गरेका थिए

 

प्रतिक्रिया दिनुहोस !