युनाइटेड अजोड इन्स्योरेन्सको सञ्चालक समितिमा बिन्जु दाहाल थपिएकी छन्। आइतबार बसेको कम्पनीको सञ्चालक समिति बैठकले उनलाई महिला सञ्चालकका रूपमा नियुक्त गर्ने निर्णय गरेको हो। दाहाल सर्वसाधारण शेयरधनी समूहको प्रतिनिधित्व गर्दै सञ्चालक बनेकी हुन्।

प्रतिक्रिया दिनुहोस !