
प्रदेश सरकारले तनहुँ क्षेत्र नं १ क मा लगभग १ अर्बभन्दा बढीको बजेट बिनियोजन गरेको छ । गण्डकी प्रदेशसभा सदस्य राम बहादुर गुरूङंद्धारा हालसम्म तीन वर्ष वार्षिक बजेट विनियोजन कार्यक्रम ७५/७६, ७६/७७ र ७७/७८ को बजेट समग्रमा सार्वजनिक गर्नुभएको हो । सभा सदस्य गुरूङंको पहलमा तनँहु क्षेत्र न १ अन्र्तगतका भानु नगरपालिका र व्यास नगरपालिकामा उतm रकम बिनियोजन भएको छ । तनँहुको भानुनगरपालिकाका पुरै १३ वडा र व्यास नगरपालिका वडा २, ३, ४, ७, ८, ९, १० र ११ सहित ८ वटा वडा गरी जम्मा २१ वटा वडा क्षेत्रमा विभिन्न शिर्षकमा बजेट पारिएको छ । जसअन्र्तगत सडक निर्माण, खानेपानी योजना, सिचाई निर्माण, ऊर्जा, कृषि, पर्यटन, शिपमूलक तालिम, मोटरेवल पुल, शिक्षा, स्वास्थ्य, खेलकुद, कला र संस्कृति लगायत सबै क्षेत्रमा जनआकांक्षा अनुरुप विकास निर्माणका कार्यहरु समेटिएका छन ।
आर्थिक बर्ष २०७५।७६ को बजेट रकम निकासा गरेसँगै निर्माण प्रक्रिया अघि बढिसकेको छ । यता २०७६।७७। र २०७७।७८ को बजेट बिनियोजनमा भानु मार्ग चन्द्रावती–पोखरीछाप– पुलिमराब–बाँसखर्क हुँदै ढाँडफेदी सडकका लागि ९ करोड, भानु मार्ग भन्सार–चन्द्रावती–पोखरीछाप हुँदै कालिमाटी ३ करोड ५० लाख, मादी मस्र्याब्दी मोटर मार्ग, भानु नपा, व्यास नपा का लागि १करोड ५० लाख, भगवती रंगपथ छिर्काने–मैबल–वरभञ्ज्यागंको लागि २करोड ७५ लाख, दरै पधेंरा सेवरको बगैंचा हुँदै कलेस्ती निस्कने मार्गको लागि १ करोड, बाराही रानी मार्ग, व्यास–११, तनहुँ मा १करोड, अर्चलधारा–लौडारी भञ्ज्याब्ग–थानीथान सडक, तनहुँका लागि १करोड ७५ लाख, श्रीकृष्ण मार्ग व्यास ७ देखि ९ हुँदै भानु १३ पोखरी छाप, मिर्लुङकोट जोड्ने मोटर मार्ग तनहुँ मा १ करोड, कामी भंज्याङ लौडारी भंज्याङ, वडाकार्यालय हुँदै दुदेकुना मोटारमार्ग ५० लाख, बाँके घलेछाप लौडारी विरेन्द्र मार्ग सडकको लागि ५० लाख छुटटाइएको छ ।
यसैगरी मोटरेबल पुल तर्फमा कलेस्ती गजौडे, टुहुरेपसल, अर्चले भञ्ज्याब, तनहुँ ९सडक पुल ५३ लाख, रिस्ती खोला मोटरेबल पुल, व्यास ८, बगुवा, तनहुँ ५करोड ५ लाख ९५ हजार, रिस्ती खोला पुन व्यास ८ तनहुँको लागि ५ करोड ७८ लाख५२ हजार, बुल्दी खोला पुल निर्माण घाँसीकुवा फराकचौर मार्ग व्यास नपा ११ तनहुँ ७५ लाख, दमौली बीसघरे झ्यापुटार ५ करोड ३ लाख, बुल्दी खोला पुल सडकपुल व्यास १ र ३ ब्ीसघरे,विज्ञानचौर, दमौली, आदिकवि भानुभतm बहुमुखी क्याम्पस तनहुँ अनुमानित ९करोड ५० लाख, मस्र्याङ्दी नदी सडक पुल, चाम्बास–पालुङटार नगरपालिका गोरखा र भानु नगरपालिकका तनहुँ जोड्ने डिजाइन बुईल्टको लागि ८ करोड रहेको छ ।
झोलुङ्गे पुलतर्फ भानु ३ खहरेबाट नारायणचौर गोरखा झोलुङ्गे पुल तनहुँ १ करोड १० लाख पहिलो २०७५।७६ बर्षमा ११ लाख, जुँगे फाँट मस्र्याङ्दी नदीमा झोलुङ्गे पुल, तनहुँ मा ३१ लाख र यसैका लागि पहिलो बर्ष २०७५।७६मा पनि ११ लाख छुटटाइएको छ, बाह्रबीसे मस्र्याङ्दी नदी झोलुङ्गे पुल,तनहुँ–भानु १ मा ३१ लाख, व्यास १० परेवाडाँडा र व्यास ५ चिन्तुटार जोड्ने झोलुङ्गे पुल, तनहुँ १ कराड ६७ लाख ३ हजार, रिस्ती खोला झोलुङ्गे पुल, व्यास ८ र मध्यनेपाल १ जोड्ने तनँहु, नस्पति बानढुङ्गा पुल, भानु ७ र १२, रयाले मस्र्याङ्दी नदी झोलुङ्गे पुल, भानु १० र राइनस नपा ८ मा भने बजेट बिनियोजन गर्न बाँकी रहेको छ ।
यसैगरी नदीनियन्त्रण तर्फ नाउँदी खोला नदी नियन्त्रण, तनहुँको लागि ३० लाख, मादी नदी नियन्त्रण, तनहुँमा ३ करोड ४० लाख, चितीखोला तटबन्ध भानु नपा ९ तनहँुको लागि १५ लाख, चुँदीखोला नदी नियन्त्रण तथा बाँध संरक्षण एवम सेपाबगैंचा र टुहुरे पसल पसल संरक्षणका लागि ४० लाख, रिस्ती खोला नदी नियन्त्रणको लागि ७० लाख, ढाड खोला नियन्त्रण, मयाखु बस्ती संरक्षण, भानु ११को लागि २० लाख रहेको छ ।
सिंचाइतर्फ बुल्दीखोला करने बाँध सिंचाई योजना व्यास ११ मा २० लाख, कालीमाटी डिप ट्युवेल सिंचाई योजना, भानु १०, तनहुँको लागि ३६ लाख ५० हजार, खहरेफाँट डिप ट्युवेल सिंचाई योजना, भानु ३ तनहुँको लागि ४८ लाख, रिस्ती डिप ट्युवेल लिफ्ट तथा पोखरी एकीकृत सिंचाई योजना, व्यास ८, सोतीबेंसी र बुधोखोला कालामाटा समेत तनहुँको लागि २० लाख, नयाँबेंसी जंगलघारी डिप ट्युवेल सिंचाई योजना, भानु ११ टुहुरे पसल, तनहुँमा ३० लाख ५० हजार, सेरा बरबोटे सिंचाई योजना, पुर्र्काेट १, २ तनहुँमा ८ लाख ४६ हजार, सेराकुला सिंचाई योजना, भानु १ तनहुँमा ८ लाख ४६ हजार, पात्ले बाह्रबीसे गरमखोला सिंचाई योजना, घाँसीकुवा १, व्यास ११, तनहुँमा ८ लाख ४६ हजार, परेवा रह खहरे लिफ्ट सिंचाई योजना, व्यास ९ ३० हे, तनहुँमा ३ लाख ५१ हजार, रानीधारा पोखरी सिंचाई योजना, रानीधारा तनहुँसुर ५ तनहुँमा ३ लाख ५१ हजार, फाँउदीखोला लिफ्ट पुर्र्कोट ८ र ९ तनहुँमा ३ लाख ५१ हजार, गैरी स्वाँर खेत सिंचाई योजना भानु ११ मा ५ लाख २० हजार, गैरी बगुवा कुलो सिंचाई योजना व्यास ८ मा ५ लाख १० हजार, गैरी बागुवा सिंचाई योजना, व्यास ८, तनहुँ मा १० लाख बजेट बिनियोजन गरेको छ । पदेलफाँट लुइँटेल फाँट सिंचाई भानु १०, तनहुँमा ४० लाख, सातबिसे आँपटारी बाँध कुलो सिंचाई , भानु ४, तनहुँमा ३५ लाख, बेल्टारी भट्ट फाँट सिंचाई , भानु २, तनहुँ मा ३० लाख, गैह्री दुर्गेटारी सिंचाई योजना, व्यास ९, तनहुँमा ५ लाख, रिस्ती डिप ट्युबवेल, व्यास ८ मा १० लाख, घर्ति स्वाँरा सिंचाई योजना, भानु ११, जाउले कुलो सिंचाई योजना, भानु ४, डोरेलाफाँट सिंचाई र व्यास ९ र १३ भूमिगत सिंचाई भानु बाइसजाँगर लगायतमा भने बजेट बिनियोजन गर्न बाँकी रहेको छ । नरङ्गा कलेस्थी सिंचाई योजना व्यास ७ मा ५० लाख बजेट परेको छ ।
यसैगरी खानेपानी तर्फको चाम्बास बृहत खानेपानी, भानु ३, तनहुँ मा २करोड ५लाख २० हजार, मस्र्याङ्दी लिफ्टिङ खोला खानेपानी यो जना भानु न.पा. ७, ८, ९ मा २ करोड ३५ लाख, चुँदी कुमाल गाउँ खाने पानी यो जना, भानु ४ मा ३४ लाख, छाँगा पानी लिफ्ट खाने पानी यो जना, भानु ७ मा ३४ लाख, जलजले खाने पानी आयो जना, भानु २ मा ३२ लाख, भल्टार खाने पानी आयोजना, व्यास ९ मा ३२ लाख, चोककोट खानेपानी आयोजना, भानु १० तनहुँ मा ३२ लाख, चे पे खो ला लाहुरे खो ला खाने पानी आयो जना, भानु ११, तनहुँ मा ३६ लाख, हत्ते नी खाने पानी आयोजना, व्यास ९ मा ३७ लाख, बो हर ा गाउँ कुलमा गाउँ खानेपानी आयोजना भानु ४ मा ३२ लाख, खानेपानी पाइप ९०० मिटर, भानु–३ मा भने बजेट बिनियोजन गर्न बाँकी रहेको छ । दोर दोर धारापानी खाने पानी, भानु ३ मा ३० लाख, सतिस्वाँरा मिर्लुङ लिफ्ट खाने पानी व्यास ९, १२ मा ९० लाख, भानुभन्सार बृ हत खाने पानी यो जना, भानु १–६मा १ करोड, भीमसनटोल खानेपानी आयोजना, भानु ११मा १० लाख, रामथुम्की खाने पानी आयो जना, व्यास ११, कलेस्ती नर ङ खानेपानी आयोजना, व्यास ७, भिमसेनटोल खाने पानी आयोजना, भानु ११ मिर्लुङकोट गाउँ सेवा खानेपानी, भानु १२ लगायतमा पनि बजेट बिनियोजन गरिएको छैन ।
त्यस्तै सडकमर्मतसम्भार तर्फ कालिमाटी रातामाटे हुँदै वो यानी सडक मर्मतमा ३० लाख, जनजाति सडक भानु न.पा. ११ मा २० लाख, सेराराम थुम्की हुँदै मान्द्रे सडकमा २० लाख, वाईसजागर थानीको थान मार्ग भानु न.पा. ११ मा ६० लाख, आमबोट महफाट सडक भानु–२, (बाख्रा फर्म तिर जानी) मा २० लाख, तनहुँ कालिका शान्ति पार्क जाने सडकमा २० लाख परेको छ । जनजाति मो टर मार्ग ढाडफे दी– काफलस्वाँर ा भानु–११,ग्राभे ल स्तरोन्नतिमा ३५सय, भानु–१३ बाँसपानी–बयापानी–कालिमाटी हुँदै तार्कु घाट (तनहुँ–लमजुङ)मा ३५सय , भानु–१३ बाँसपानी–बयापानी–कालिमाटी हुँदै तार्कु घाट (२०७६÷०७७) मा ३५ लाख बजेट रहेको छ ।
पर्यटन तर्फ भानु नगर पालिका बाघ नियन्त्रण तथा रोकथाम का लागि ३५ लाख, बाँसखर्क, काफलस्वाँरा, मिर्लुङकोट भूसंर क्षण पैदलमार्ग मा १० लाख, सिचाँइका लागि पदेलफाँट, लुईटेलफाँट सिंचाई योजना, भानु १०, दुधे कुना, चोक चिसापानी (सिंचाई प्रणालीको निर्माण) मा ३५ लाख, गैरी दुगेंटारी सिंचाई योजना, व्यास–९, तनहुँ (सिंचाई प्रणालीको निर्माण) मा ३० लाख, ढाडखोला नदी नियन्त्रण (ढाडखोला) सुन्दर बस्ती) भानु ११, तनहुँ (नदी नियन्त्रण सम्बन्धी कार्यमा २५ लाख, सातबिसे आँप टारी सिंचाई योजना भानु ४ मा ४० लाख बजेट रहेको छ ।
यस्तै कृषितर्फ मुख्यमन्त्री जलवायु मैत्री कृषि नमुना गाउ बासखर्कमा १५ लाख, मुख्य मन्त्री जलवायु मैत्री कृषि नमुना गाउँमा २५ लाख तथा उद्योग, वन तथा पर्यटन मन्त्रालयमा मिर्लुङकोट सूचना केन्द्रमा ४० लाख रकम परेको छ । मुख्यमन्त्री जलवायु मैत्री कृषि नमुनागाउँ, भानु न.पा. ११, बासखर्कमा १५ लाख, मुख्य मन्त्री जलवायु मैत्री कृषि नमुना गाउँ व्यास ७, बोटेटारमा ३० लाख, कोल्डस्टोर निर्माण व्यास ११ मा ५०लाख बजेट परेको छ ।
विद्युत तर्फ ट्रान्समिटर १०० केभी, खहरे , ट्रान्समिटर १०० केभी, चाम्बासमा विद्युतकार्यलयले नै उपलब्ध गराएको छ भने भानु न.पा का लागि स्टील बिजुली पोल (२७०० ओटा) मा ४ करोड ५ लाख, व्यास न.पा का लागि स्टील बिजुली पोल (३००० ओटा) मा ४करोड ५० लाख रकम परेको छ । पार्क निर्माणको लागि भानु जन्मस्थल संर क्षण चुँदी, भानु ४, तनहुँ मा १० लाख रकम बिनियोजन गरेको छ ।
्
निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रम
अन्त्यमा यता निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रममा संयोजक राम बहादुर गुरुङको पहलमा व्यास नगरपालिकामा कृष्णपुर मोटर मार्ग, व्यास ४ मा २५लाख, राजापानी मार्ग व्यास ९मा १० लाख, बिर्ता। सम्जरु,पोखरीछाप बाटो निर्माण व्यास९ र भानु १३मा १० लाख, बराह रानीमार्ग व्यास११ मा १० लाख, तिवारी गाउँ–गाडापानी–पुलिमरङ मार्ग व्यास ८मा १० लाख, १०८ फिट व्यास मुर्ति निर्माण व्यास ३ मा १०लाख, तालघरे पोखरेल फाँट मोटर मार्ग व्यास १०मा १० लाख,कोरम खानेपानी योजना व्यास ११मा ६लाख ३० हजार, कोईम्बो संग्रहालय निर्माणव्यास ३ मा ११ लाख, सामुदायिक भवन व्यास २मा ५ लाख, अनन्त गुफा खेलकुद मैदान व्यास २ मा ३ लाख, फेदी फाँट टोल विकास बहुआयामिक भवन, व्यास ११ मा ३ लाख रकम परेको छ ।
त्यस्तै भानुनगरपालिकाअन्र्तगत मिर्लुङ पर्यटन सूचना केन्द्र २५ लाख, अम्बोटे कालिमाटी लिफ्टिङ खानेपानी भानु २ १२ लाख, बारी फाँट सामुदायिक भवन भानु५ मा १० लाख, सुन्दर पोखरी निर्माण भानु११ मा १० लाख, अर्चले तमु समाज भवन भानु १२ मा १० लाख, सामुदायिक भवन वडा स्तरीय भानु ३ खहरेमा ५ लाख ७० हजार, न्यू नमुना महिला विकास भवन भानु १० मा ५ लाख, कृपेश्वर सामुदायिक भवन भानु ११मा ३ लाख, शहिद बुद्धसिं राना प्रतिष्ठान भानु ६ मा ३ लाख र अर्चले खेलकुद मैदान निर्माण भानु १२ मा ३ लाख रकम बिनियोजन गरेको छ ।