
मेयर बालेन्द्र साह (बालेन) ले अल्फा बिटापछि न्युरोडमा रहेको सुरज अर्केडको बेसमेन्टमा निर्माणधीन अनधिकृत संरचना भत्काउन सुरु गरेका छन् ।
अर्केडमा बनाएको अनधीकृत सरचना भत्काउन महानगरपालिले दुईवटा डोजर तयार परेको छ । महानगरपालिकाले पछिल्लो समय अनधिकृत संरचना हटाउने अभियान चलाएको छ । मेयर साहले विभिन्न ठाउँका अवैध संरचनाहरू भत्काउँदै आएका छन् ।