गोरखा क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अग्रता कायम राख्दै मतान्तर पनि बढाउन थालेका छन् ।
८ हजार ५४० मत गणना भएकोमा बनेका प्रचण्डले ४ हजार ८३२ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कविन्द्र बुर्लाकोटी ले १ हजार ४२४ मत ल्याएका छन्।यो क्षेत्रमा एमालेका उम्मेदवार अब्दुस मियाँले १ हजार १७६ मतका साथमा तेस्रो स्थानमा छन्।

 

प्रतिक्रिया दिनुहोस !