आर्थिक वर्ष २०७७/७८ मा पर्यटन क्षेत्र मध्य सबैभन्दा बढी आयकर दाखिला गरेबापत ११ औं राष्ट्रिय कर दिवसको अवसरमा कम्पनी सम्मानित भएको हो ।

बि.स .२०५५ साल मंसिर ८ गते देखि संचालनमा आएको नेपालकै पहिलो मनकामना केबलकारले हालसम्म १ करोड ७० लाख यात्रुहरूलाई केबुलकार सेवा प्रदान गरिसकेको छ ।

यसै समूहको भातृ कम्पनी रिसोर्टस् बाई मनकामना केवल कार (प्रा ) लि ले करीब ४८ करोड लागतमा मनकामनामा ४० कोठायूक्त सुबिधा सम्पन्न होटल तथा रिसोर्टको निमार्ण थालनि गर्दैछ ।

 

प्रतिक्रिया दिनुहोस !