विश्व हिन्दु युवा महासंघले सार्वजनिक बिदाको माग सहित ज्ञापनपत्र बुझाएको थियो । अघिल्लो वर्ष पनि स्याङ्जाका सात पालिकाले सार्वजनिक बिदा दिएका थिए । गोरखा नगरपालिकाले पनि हरेक वर्ष सार्वजनिक बिदा दिँदै आएको छ । गोरखाबाट पृथ्वी जयन्तीकै अवसरमा एकीकरण यात्रा सुरु भएको छ । नगरपालिका, वडा कार्यालय, नगरपालिका अन्र्तगत रहेका सरकारी कार्यालयसहित विद्यालयहरु पनि उक्त दिन बन्द हुनेछन्। नेपाल एकिकरणको उद्धमथलो गोरखा र यहाँबाटै पृथ्वीनारायण शाहाले नेपाल एकिकरणको सुभारम्भ गर्ने शक्ति पाएकाले जन्मजयन्तीका दिन बिदा दिएर उत्सवको रुपमा मनाउन लागिएको नगरपालिकाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस !