हिजो बिहान पोखरामा भएको यति एअरलाइन्सको एटिआर विमान दुर्घटनामा निधन भएकामध्ये स्थानीयको शव पहिचान र बुझाउने कार्य आज बिहान ११ बजेसम्म गरिने भएको छ । आज बिहानसम्म फेला पारिएकामध्ये पहिचान हुन नसकेको,विदेशी नागरिक र पोखरा क्षेत्रभन्दा बाहिरको शव दिउँसो काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा ल्याएर राखिने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस !