बागमती प्रदेश सरकारको गत २४ माघमा बसेको मन्त्रिपरिषद बैठकले ‘जनयुद्ध दिवस’मा सरकारी बिदा दिने निर्णय गरेको छ । १ फागुनमा जनयुद्ध दिवसको अवसरमा बिदा दिने निर्णय भएको हो ।कर्णाली प्रदेशले पनि ‘जनयुद्ध दिवस’मा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ ।