नेपाल बन्धन सेक्युरिटी एण्ड वर्कस प्रा.लि द्धारा संस्थागत समाजिक उतर दायित्व अन्तर्गत मिति २०७९/११/२७ गते शनिवारका दिन काठमाण्डौको वुद्धमार्गमा सरसफाई कार्य सम्पन्न गरेको छ । उक्त कार्यमा त्यस कम्पनीमा कार्यरत करीब ३० जना कर्मचारीको सहभागिता रहेको थियो ।
ललितपुरको महालक्ष्मी स्थानमा रहेको नेपाल बन्धन सेक्युरिटी एण्ड वर्कस प्रा.लि बिगत १८बर्ष देखि सुरक्षा तथा सरसफाईको सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस !