फुटपाथ व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्नुपर्ने मागसहित १९९ घण्टा उभिएर प्रदर्शन गरेका अभियन्ता ईः र काठमाडौं महानगरपालिका बीच सहमति भए सगै काठमाडौंका फुटपाथमा व्यवसाय गर्नेहरुले धन्यवाद र्याली निकालेका छन् ।
फुटपाथ, सार्वजनिक स्थलमा व्यापार गरेका व्यवसायीहरुलाई विकल्प दिन महानगरले एक हप्ताभित्र पहल गर्ने सहमति भएको थियो ।
जसको स्वागत गर्दै व्यवसायीहरुद्ये सडक व्यवसाय व्यवस्थापनमा सहकार्य गर्न तयार रहेको बताएका छन् ।