जनता समाजवादी पार्टी (जसपा) सम्बद्ध स्वतन्त्र वैदेशिक स्वरोजगार श्रमिक संघको केन्द्रीय समिति गठन भएको छ ।

शनिबार बालकुमारीमा आयोजित भेलाले प्रेमबहादुर तामाङको अध्यक्षतामा केन्द्रीय समिति गठन गरेको हो ।

 

 

भेलाले समितिको उपाध्यक्षमा सागर केसी, महासचिवमा कृष्ण नेपाली, सचिव देबबहादुर तामाङ र कोषाध्यक्षमा बद्रीबहादुर दुलाल चयन गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस !