वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सोती घटनाका पीडित परिवारसँग आज भेट गर्नुभएको छ । सो अवसरमा उहाँले पीडित परिवारलाई सरकारले राहत दिने निर्णय गरिसकेको जानकारी दिनुभयो ।

राष्ट्रियसभा सदस्य भैरवसुन्दर श्रेष्ठले पीडितलाई न्याय दिन प्रतिबद्ध भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !