ब्यास नगरपालिका–८ रिश्ती र लम्जुङ्सोती पसल जोडने पक्की पुलको तनहु क्षत्र न १ (क) प्रदेश सांसद राम बहदुर गुरुङको विशेष पहलमा गण्डकी प्रदेश भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतद्वारा शिलान्यास गरिएको छ ।

उक्त शिलन्यास कार्यक्रममा गण्डकी प्रदेश सरकार गठन भएपछिका दिनहरुमा गण्डकी प्रदेशमा २०८ स्थानमा नयाँ पुल निर्माण गर्न लागिरहेको समेत जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !