प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार पद तथा गाेपनियताकाे सपथ लिदै छन् ।  सपथ ग्रहणकाे समय तालिका दिउसाे २ :३० बजे राखिएकाे राष्ट्रपति कार्यालयले जनाएकाे छ ।

नेपालकाे संविधान अनुसार दुइ वा धेरै दलकाे सरकार गठन हुन नसकेपछि ठूला दलका नेताकाे हैसियतले ओली पुन: प्रधानमन्त्री बनेका हुन ।

सपथ ग्रहणपछि प्रधानमन्त्री ओलीले आजै केही मन्त्रीहरूलाइ सपथ खुवाउदै छन्।

प्रतिक्रिया दिनुहोस !