राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको परीक्षामा . देखि जीपीएसम्म ल्याउने विद्यार्थीको संख्या नौ हजार ६३३ रहेको ११ साउन, काठमाडौं राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको परीक्षामा . देखि जीपीएसम्म ल्याउने विद्यार्थीको संख्या नौ हजार ६३३ रहेको

बुधबार बसेको बोर्डको बैठकले कक्षा १० को माध्यामिक शिक्षा परीक्षा (एसईई) एसईईको नतिजा सार्वजनिक गरेको छ। नतिजा अनुसार लाख ९५ हजार ७५१ जना सहभागी भएका थिए

कोभिड१९ महामारीका कारण दुई वर्षपछि कक्षा १० का विद्यार्थीले बोर्डले तयार पारेको प्रश्नपत्रको आधारमा भौतिक परीक्षा दिएका हुन्

शैक्षिक सत्र २०७६ २०७७ मा आन्तरिक मूल्याङ्कनबाट नतिजा सार्वजनिक गरेको बोर्डले शैक्षिक २०७८ को परीक्षा वैशाख गतेदेखि २० गतेसम्म सञ्चालन गरेको थियो

एसईईको नतिजा राष्ट्रिय परीक्षा बोर्ड, राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलय कक्षा १०, नेपाल टेलिकम लगायतको वेबसाइटबाट तथा एसमएमएस आईभीआरबाट पनि हेर्न सकिनेछ

एसईईमा ४१ हजार ६२७ जनाले .२० देखि .६०, ६९ हजार ९०० जनाले .८० देखि .२० जीपीए ९० हजार ७५८ जनाले . देखि .८० जीपीए ल्याएका छन्

सबैभन्दा धेरै एक लाख १२ हजार ७३३ जनाले देखि . जीपीए ल्याएका छन् एक लाख ५९४ जनाले . देखि जीपीए ल्याएका छन् . देखि . जीपीए ल्याउनेको संख्या ४४ हजार ५८६ .८० जीपीएदेखि . जीपीए ल्याउनेको संख्या तीन हजार २८० रहेको 

प्रतिक्रिया दिनुहोस !