लामो समय देखि राजनीतिमा सक्रिय रहनुभएका अमिन पाण्डेले काठमाडौँ क्षेत्र नं ८ ख बाट मनोनयन दर्ता गराउनु भएको छ ।

व्यवसाय र नेपाली काँग्रेस पार्टीको सक्रिय राजनीतिमा रहनु भएका पाण्डे युवा देखि बृद्धासम्मको रोजाइमा रहनु भएको छ ।
सरल स्वाभाव भएका पाण्डे विकास प्रेमी नेता हुन् । उहाँ काठमाडौँ जिल्लाकै कुशल नेताका रुपमा लिइन्छ ा

सत्ता गठबन्धनको साझा उम्मेद्वार रहेका पाण्डेको उम्मेदवारी रहेसँगै आम मतदातामा खुसीयाली छाएको छ ।

प्रतिक्रिया दिनुहोस !