आजदेखि कम्तीमा एक महिना मध्यान्ह १२ बजेदेखि दिउँसो ४ बजेसम्म सडक बन्द हुनेछ उक्त सडक खण्डमा निर्माणाधीन केही पुलको निम्ति सडक बन्द गरिएको हो ।
यसअघि पुसमा पनि त्यसैगरी बन्द गराइएको सडक गत माघे संक्रान्तिको निम्ति केही दिन चौबिसै घण्टा खुल्ला गरिएको थियो ।